Condolences

आदर्णीय समुदाय सदस्यहरु !
 अलबर्टा को एड्मन्टन सहरमा मा बसोबास गर्दै आउनुभएको हाम्रो एक मिर्दुभाशी साथी भुवन रानाको क्यान्सर रोगबाट दुखद् निधन भयेको समाचारले हामी नेपाली समुदाय भबबिह्वल् भएका छौं। यस दुखद अवस्थामा  धैर्यधारण गर्न उहांको  शोक सन्तप्त परिवार सदस्यहरुमा एन आर एन क्यानाडा समबेदना ब्यक्त गर्दै उहांको आत्माको चिर शान्तिको लागि कामना गर्दछ। यस दुखद घडिमा रितिरिवाज सम्पन्न गर्न तथा परिवारलाइ राहत पुर्याउने कार्यमा सहयोग गर्न स्थानिय एन आर एन प्रतिनिधि हरु हेमन्त सिवाकोटि जि, रामेश्वर अधिकारि जि,  एबम स्थानिय संस्था नेकासे लगायत धेरै नेपाली साथिहरु सक्रिय रहेको जानकारिमा आयेको छ।  उहाको सहोयोगको लागि सबै किसिमको सहयोग गर्न एन आर एन क्यानाडा तयार रहेको ब्योहोरा समेत अबगत गराउन चाहान्छु। दुखद अवस्थामा सहयोग् गर्ने साथिहरुमा धन्यबाद टक्र्याउदै यस बहानामा जथाभाबि पैसा उठाउने अनधिक्रित ब्यक्तिहरुलाइ निरुत्साहित गर्न समेत सतर्कताको लागि अनुरोध छ।
 प्रार्थि
 तुल्सि प्रसाद सापकोटा
 अध्यक्ष, एन् आर् एन् क्यानाडा
NRNA News

Maghe Sakranti Celebration in Mississauga

Maghe Sakranti party 2016

News & Events Update

NRNA Canada Update # 1

Update # 1

News & Events Update

NRNA Canada Update # 3

NRNA Canada Update # 3

News & Events Update

Demonstration against Blockade in Ottawa

Dear Community Members:

Non-Resident Nepali Association (NRNA) Canada would like to thank all community members, Nepali community organizations and well-wishers for your participation to make demonstration  against the economic blockade of India to Nepal successful and worthy which was held on December 5, 2015 in Ottawa. NRN Canada members and Nepalese community representatives from Ottawa, Montreal, Toronto and different part of Ontario and Quebec were present in the program.

Suren Upreti

Vice President

NRNA Canada

 

News & Events Update
Page 1 of 1412345...10...Last »