कबिता बाचन कार्यक्रम
Written by Srijana Wednesday, 21 January 2009 22:00
बशन्त पञ्चमीको शुभ अवसरमा जनवरी ३१, २००९ मा NRN क्यानाडाको भाषा, साहित्य र सस्कृति समिती तथा नेपाली साहित्य समाज टोरोन्टोको संयुक्त तत्वाबधानमा निम्न स्थान र समयमा कबिता बाचन कार्यक्रमको आयोजना गरिएको छ। इच्छुक कबिहरू तथा साहित्यानुरागी महानुभाबहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। कार्यक्रममा बालबालिकाका रचनाहरू समेत समाबेश गरिने छ। उपस्थित हुन असमर्थ कबिहरूले कबिता पठाउनु भएमा हामी बाचन गरिदिनेछौ।
"नेपाली भाषा, साहित्य र सस्कृतिको सम्रक्षण गरौ। "
मिती: जनवरी ३१, २००९
समय: दिउसो १ बजे देखी ४:३० सम्म
स्थान: Wellesley Community Center, 495 Sherbourne Street (corner of Wellesley & Sherbourne)
For further information, please contact:
मुक्ति गौतम
राष्ट्रिय सम्योजक
भाषा, साहित्य र सस्कृति समिती
NRN क्यानाडा
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
टेलीफोन: ४१६- ६६१- १६१०
Place: Montreal, Canada
For details click here.
Latest Articles
- Third National Conference of Nepalese in Canada
- Tragic Loss of two Nepalis in Saskatoon
- Nepalese in Vancouver, Canada Interact with the Chairperson of Fundamental Rights & Directive Principle Committee, of Constituent Assembly of Nepal
- Highlights from the 4th Regional NRN Conference in Houston
- भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न
