ब्राम्पटन मा NRN को अन्तर्कृया कार्यक्रम सम्पन्न

ब्राम्पटन मा NRN को  अन्तर्कृया कार्यक्रम सम्पन्न

NRN क्यानाडा राष्ट्रिय समन्वय परिषद को निर्णय अनुसार क्यानाडा को  बिभिन्न शहर मा   NRN को अंतर्क्रिया कार्यक्रम हरू सम्पन्न भैरहेका छन i   यसै  सिलसिला मा  ब्राम्पटन मिसीसागा लगायत वरपर का शहरहरु को संयुक्त आयोजना  मा एक अंतर्क्रिया  कार्यक्रम सम्पन्न भएको छ। NRN क्यानाडा समन्वय परिषदका vice-prsedent   सुजाता राई को अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद सदस्य पशुपति पोखरेल र स्वागत भाषण  केदार बस्नेत  ले गर्नु भएको थियो। कार्यक्रममा माहासचिब श्रीजना पन्तले संगठनको गतिबिधी  र सदस्यता बितरण का रास्ट्रीय संयोजक दुर्गा अधिकारी  ले सदस्यता बाट हुने लाभ  का बारे मा यस् का  गतिबिधिमा चर्चा गर्नुभएको थियो।  सभाका प्रमुख  अथिति  NRN क्यानाडाका अध्यछ्य  नबराज गुरुंग ले  NRN  ले छाता संगठन को रुपमा काम गर्ने कुरा ब्यक्त गर्नु भयो उहाले  अंतररास्ट्रीय गतिबिधि र   नेपाली राजदुताबासको आबस्यकताका बिषयमा बोल्नुभएको थियो 
   तेसैगरी अर्का वक्ता  .NRN का NCC  सदस्य  Dr तुलसी धरेल ले dual  नागरिकता बाट हुने  फाईदा का बारेमा  मंतब्य दिनुभएको थियो . NRN  का  Literature and Culture  का National Coordinator मुक्ति  गौतमले नेपाली भाषा र सस्कृति  लाई   जोगाउन NRN ले खेल्नु पर्ने  भूमिका र नेपाली समुदायलाई  कल्चर केन्द्र को आबस्यकता  भएको कुरा औल्याउनु भएको थियो तेसै गरि  NCNC का किरण पन्त  जनजाति संघ का आंग्बरू शेर्पा मगर सघ का गिर प्रसाद बुढाथोकी  नेवा  गुठी का बिमलमान  श्रेष्ठ  ले  हामी सदैब NRN लाई निरन्तर सहयोग गर्न तत्पर छौ भन्नुभयो i .
NRN का सचिब गोपी कृष्ण काफले  द्वारा संचालित दोस्रो चरण को कार्यक्रम मा नेपाल मा शान्ति का लागि कार्यरत PBI की प्रतिनिधि क्रिस्टल  ले नेपाल मा भए का राजनैतिक  तथा मानब अधिकार सम्बन्धी PBI  को धारणा प्रस्ता पार्नु भएको थियो i तेस पछी कार्यक्रम मा  उपस्थित  महानुभाब  ले  राखेका जिज्ञासा लाई 
    नबराज  गुरुंग ले  प्रस्ट पार्नु भएको थियो .I  उपस्थित सबैलाई ICC का सदस्य चंद्र राइ ले धन्यबाद  दिनुभयो   कार्यक्रमको अन्तमा सभापतिको आसन बाट बोल्दै सुजाता राइ ले NRN ले निरन्तर रुपमा यस्तै कार्यक्रम गर्ने  जानकारी  दिनु भयो 
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary
  • Annual Conference 2009 in Calgary

Non-Resident Nepali Association Canada © 2010